NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा बैंकको २२औँ साधारणसभा सम्पन्न, दुई सञ्चालक निर्विरोध निर्वाचित

United Ajod
  • BFIS News
  • 2026 Sep 29 11:27
सानिमा बैंकको २२औँ साधारणसभा सम्पन्न, दुई सञ्चालक निर्विरोध निर्वाचित
IME LIFE

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा २०८३ असोज १२ गते सम्पन्न भएको हो।

Nepal Life
NIMB

साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह (समूह ‘ख’) का तर्फबाट आगामी चार वर्षका लागि दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। सञ्चालक पदमा महेश घिमिरे र तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८३/८४ को बाह्य लेखापरीक्षणका लागि एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको छ।

बैंकको साधारणसभाले सञ्चालक निर्वाचनसँगै आगामी आर्थिक वर्षको बाह्य लेखापरीक्षणसम्बन्धी प्रस्तावसमेत पारित गरेको हो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया