लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
- BFIS News
- 2024 Feb 04 04:19
काठमाडौं । लुम्बिनी प्रदेशले आज सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज सार्वजनिक विदा भएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको प्रदेश गृह मन्त्रालयले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया