Nepal Life

सूर्योदय वोमी लघुवित्तको १४.०७७ प्रतिशत बोनस घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Feb 04 11:24
सूर्योदय वोमी लघुवित्तको १४.०७७ प्रतिशत बोनस घोषणा
United Ajod

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४.०७७ प्रतिशत बोनस शेयर दिने भएको हो ।  

Shikhar
Nepal Life
NIMB

माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजभन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले बताएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया