Nepal Life

एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Feb 07 15:44
एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड सम्पन्न
United Ajod

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड  (NIBL STABLE FUND) बन्दमुखी योजनाको बाँडफाँड सम्पन्न भएको छ । 

Shikhar
Nepal Life
NIMB

बीज पूँजी सहित अंकित मूल्य रु.१०-/ दरका १०,००,००,००० (दश करोड) इकाईहरु मिति २०८०/१०/०२ गतेदेखि २०८०/१०/१६ (बैंकिङ्ग समय पश्चात्) गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ३९,२७१ जना आवेदकहरु मार्फत ९,५८,४९,१६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो । 

निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै आज मिति २०८०/१०/२४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब तेह्र करोड रुपैयाँ अर्थात ११,३०,००,००० इकाई कायम गरिएको ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया