Nepal Life

‘गरिमा समृद्धि योजना’ ल्याउँदै गरिमा क्यापिटल, बोर्डसँग माग्यो अनुमति

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 13:14
‘गरिमा समृद्धि योजना’ ल्याउँदै गरिमा क्यापिटल, बोर्डसँग माग्यो अनुमति
United Ajod
Shikhar
Nepal Life
NIMB


‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापक गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमा अनुमति मागेको छ।

गरिमा क्यापिटलले यो योजनामा १० रुपैयाँ अंकित दरका कूल १० करोड इकाई निष्कासन गर्नेछ । सेबोनले अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन्। योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया