मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदम ठकुल्ला
- BFIS News
- 2024 Feb 18 12:33
मञ्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदम ठकुल्लालाई नियुक्त भएका छन्।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल आजैदेखि (फागुन ६) लागू भएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया