यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
- BFIS News
- 2024 Feb 19 08:43
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आज (फागुन ७ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो।
त्यस्तै आज एक यूरोको खरिददर १४२.८१ रुपैयाँ र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम गरिएको छ। यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.५७ रुपैयाँ र बिक्रीदर ८६.९६ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया