Nepal Life

नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Feb 19 09:22
नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आह्वान भएको छ। कम्पनीले उक्त पदका लागि आज दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरीआवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया