Nepal Life

गरिमा क्यापिटलको‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना

NMB Bank
  • BFIS News
  • 2024 Feb 23 08:10
गरिमा क्यापिटलको‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना
United Ajod

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत प्राकृतिक नेपाली नागरिकले २०८१ असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरो शेयर खाता खोल्न सक्ने बताइएको छ।

Shikhar
Nepal Life
NIMB

यो सुविधा गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटेडका देशभरका सम्पूर्ण शाखा कार्यालय, रिलायन्स फाइनान्स लिमिटेडका देशभरका शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेबसाइटमार्फत लिन सकिने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया