Nepal Life

एसियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

NMB Bank
  • BFIS News
  • 2024 Feb 23 08:26
एसियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर
United Ajod

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले दुईजना सिए (चार्टर्ड एकाउन्टेन्ट) को माग गरेको छ। सहायक म्यानेजर पद कायम रहने गरी कम्पनीले विज्ञापन आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

उक्त पदका लागि व्यवस्थापनमा स्नातक पास गरी जीवन बीमा वा सोसँग सम्बन्धित कम्पनीमा कम्तीमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ।

उक्त पदका लागि २९ फ्रेबुअरीसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया