Nepal Life

सिवाइसी लघुवित्तले माग्यो वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत

NMB Bank
  • BFIS News
  • 2024 Feb 25 08:07
सिवाइसी लघुवित्तले माग्यो वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत
United Ajod

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको (वरिष्ठ कार्यकारिणी तह) लागि विज्ञापन आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

योग्यता पुगको ईच्छुक योग्य नेपाली नागरिकले १५ दिनभित्र www.cycnlbsl.org.np/careers मार्फत आवेदन दिन सकिने छ।

मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको तथा स्नातक तह उत्तिर्ण गरी कम्तिमा ८ वर्ष कार्य गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया