Nepal Life

आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा अन्यको कति?

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 07:55
आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा अन्यको कति?
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

Shikhar
Nepal Life
NIMB

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा बिक्री दर १३३ रुपैयाँ १ पैसा रहेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको हो।

युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा बिक्री दर १६८ रुपैयाँ ६७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा बिक्री दर ८७ रुपैयाँ २७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३१ पैसा बिक्री दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया