Nepal Life

ग्लोबल बैंकमा रोजगारीको अवसर

NMB Bank
  • BFIS News
  • 2024 Feb 28 12:26
ग्लोबल बैंकमा रोजगारीको अवसर
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले डिजिटल बैंकिङ/इन्फरमेसन टेक्नोलोजीका लागि अफिसर तथा असिस्टेन्ट तहमा केही संख्या उल्लेख गर्दै दरखास्त आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस्तै जनरल बैंकिङ विभाग अन्तर्गत अफिसर लेभलका लागि पनि केही कर्मचारी माग गरेको छ।

इच्छुक तथा योग्य आवेदकले आगामी मार्च ५ भित्र आवेदन दिइसक्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया