सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2024 Feb 29 13:27
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बापतको बोनस सेयर जारी गरेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया