एभरेष्ट बैंकमा रोजगारीको अवसर
- BFIS News
- 2024 Mar 07 08:27
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ। बैंकले सूचना जारी गर्दै अफिसर लेभलका लागि केही संख्यामा सीए माग गरेको हो ।
इच्छुक ३० वर्ष नकटेका आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
विज्ञापन-

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया