Nepal Life

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित

NMB Bank
  • BFIS News
  • 2024 Mar 22 15:02
अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित
United Ajod

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि बोलाएको साधारण सभा स्थगित भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले साधारण सभा विशेष कारणले हुन नसक्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ। स्थगित साधारण सभा यसै आर्थिक वर्षभित्र बस्ने गरी पुनःबोलाउने कम्पनीले जनाएको छ।

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया