Nepal Life

सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौं है!

NMB Bank
  • BFIS News
  • 2024 May 14 09:12
सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौं है!
United Ajod

काठमाडौं । क्रेडिट कार्ड 'क' वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका 'ख' र 'ग' वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो।

Shikhar
Nepal Life
NIMB

सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्ने गर्दछ।

त्यसैले यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

तसर्थ, क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मितिलगायतका सर्तबारे प्रष्ट रूपमा बुझेर मात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग गर्नुपर्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया