Nepal Life

पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

NMB Bank
  • BFIS News
  • 2025 May 20 14:27
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस
United Ajod

काठमाडौं जेठ ६।  गण्डकी प्रदेशको पोखरा तथा आसपासका क्षेत्रमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

Shikhar
Nepal Life
NIMB

स्थानीयवासीका अनुसार दिउँसो केही क्षणको लागि भू–कम्पन महसुस गरिएको हो। तर, भूकम्पको केन्द्रविन्दु, परिमाण तथा क्षतिको विवरण भने आउन बाँकी छ।

भूकम्पको थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको औपचारिक विवरण प्रतिक्षामा छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया