Nepal Life

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्बको बजेट

NMB Bank
  • BFIS News
  • 2025 May 29 17:13
अर्थमन्त्री पौडेलले ल्याए  १९ खर्ब ६४ अर्बको बजेट
United Ajod

काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत गरेका छन्। उनले चालु आर्थिक वर्षको तुलनामा ५.६ प्रतिशतले बजेटको आकार बृद्धि गरेका हुन्। 

 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षका लागि वर्षमान पुनले १८ खर्ब ६० अर्बको ल्याएका थिए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया