Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2025 Jun 09 11:58
नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
United Ajod

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आज सोमबार का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

 

बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर रुपैयाँ १३६.७१ र बिक्री दर रुपैयाँ १३७.३१ निर्धारण गरिएको छ।

युरोको एकको खरिद दर रुपैयाँ १५५.७८ र बिक्री दर रुपैयाँ १५६.४६ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रुपैयाँ १८४.९० र बिक्री दर रुपैयाँ १८५.७१ छ भने स्वीस फ्र्याङ्कको खरिद दर रुपैयाँ १६६.३८ र बिक्री दर रुपैयाँ १६७.११ रहेको छ।

अष्ट्रेलियन डलरको खरिद दर रुपैयाँ ८८.७६ र बिक्री दर रुपैयाँ ८९.१५, क्यानेडियन डलरको खरिद दर रुपैयाँ ९९.८४ र बिक्री दर रुपैयाँ १००.२८, सिङ्गापुर डलरको खरिद दर रुपैयाँ १०६.०२ र बिक्री दर रुपैयाँ १०६.४९ निर्धारण गरिएको छ।

त्यस्तै, १० जापानी येनको खरिद दर रुपैयाँ ९.४४ र बिक्री दर रुपैयाँ ९.४८ रहेको छ। एक चिनियाँ युआनको खरिद दर रुपैयाँ १९.०२ र बिक्री दर रुपैयाँ १९.१० छ। साउदी रियालको खरिद दर रुपैयाँ ३६.४५ र बिक्री दर रुपैयाँ ३६.६१ छ भने कतारी रियालको खरिद दर रुपैयाँ ३७.५२ र बिक्री दर रुपैयाँ ३७.६८ रहेको छ।

यस्तै, एक थाई बातको खरिद दर रुपैयाँ ४.१७ र बिक्री दर रुपैयाँ ४.१९, युएई दिरहमको खरिद दर रुपैयाँ ३७.२२ र बिक्री दर रुपैयाँ ३७.३८, मलेसियन रिङ्गिटको खरिद दर रुपैयाँ ३२.३४ र बिक्री दर रुपैयाँ ३२.४८ रहेको छ। दक्षिण कोरियन वोन (१०० इकाई) को खरिद दर रुपैयाँ १०.०५ र बिक्री दर रुपैयाँ १०.०९ छ। स्विडिश क्रोनाको खरिद दर रुपैयाँ १४.१७ र बिक्री दर रुपैयाँ १४.२४ र डेनिश क्रोनाको खरिद दर रुपैयाँ २०.८९ र बिक्री दर रुपैयाँ २०.९८ छ।

हङकङ डलरको खरिद दर रुपैयाँ १७.४२ र बिक्री दर रुपैयाँ १७.५० छ। कुवेती दिनारको खरिद दर रुपैयाँ ४४५.४५ र बिक्री दर रुपैयाँ ४४७.४१ रहेको छ। बहरैनी दिनारको खरिद दर रुपैयाँ ३६२.६३ र बिक्री दर रुपैयाँ ३६४.२२ छ भने ओमानी रियालको खरिद दर रुपैयाँ ३५५.०७ र बिक्री दर रुपैयाँ ३५६.६३ निर्धारण गरिएको छ।

१०० भारतीय रुपैयाँको खरिद दर रुपैयाँ १६०.०० र बिक्री दर रुपैयाँ १६०.१५ रहेको छ। नेपाल राष्ट्र बैंकले यस्ता विनिमय दर आवश्यकता अनुसार कुनै पनि समयमा परिवर्तन हुन सक्ने जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया