Nepal Life

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट

NMB Bank
  • BFIS News
  • 2025 Jul 09 11:59
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट
United Ajod

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ।

Shikhar
Nepal Life
NIMB

बजार विश्लेषकका अनुसार सुनको मूल्य ०.४२ प्रतिशतले घटेर १३.९२ अमेरिकी डलरले तल आएको छ। यसपछि सुनको मूल्य प्रति औन्स ३,२९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सानोतिनो गिरावट देखिएको छ। आजको कारोबारमा चाँदीको मूल्य ०.०२ अमेरिकी डलरले घटेर प्रति औन्स ३६.५४ अमेरिकी डलरमा पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया