Nepal Life

राष्ट्र बैंकले बैंकको लाइसेन्स खुला गर्ने हल्ला केवल हल्लामै सिमित

NMB Bank
  • BFIS News
  • 2025 Jul 11 13:18
राष्ट्र बैंकले बैंकको लाइसेन्स खुला गर्ने हल्ला केवल हल्लामै सिमित
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको लाइसेन्स खुला गर्ने हल्ला हल्लामै सिमित भएको छ। केहि सञ्चार माध्यमले जवरजस्ती रुपमा हल्ला चलाइरहेका थिए। उनिहरुको हल्ला हल्लामै सिमित भएको हो। 

Shikhar
Nepal Life
NIMB

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंकिङ कर्जा प्रवाहलाई बढि जोड दिएका छन्। यसकालागि कर्जा प्रवाह हुने आधारहरु थप खुला गरेका छन्। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप संकलन दर र नीतिगत दर घटाएको छ । ब्याजदर करिडोरको अथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरेको छ । यसैगरी, नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । शेयरधितो कर्जाको सिमा १५ करोडबाट २० करोड पुर्याएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया