Nepal Life

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन जी’को विरोध प्रदर्शन आजदेखि

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 09:07
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन जी’को विरोध प्रदर्शन आजदेखि
United Ajod

काठमाडौं। देशमा बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप नयाँ पुस्ता अर्थात् ‘जेन जी’ ले आजदेखि प्रदर्शन सुरु गरेका छन्।

Shikhar
Nepal Life
NIMB

आन्दोलन माइतीघर मण्डलादेखि संसद् भवन परिसरसम्म केन्द्रित हुनेछ। आयोजक स्पष्ट नभए पनि सामाजिक सञ्जालमार्फत आह्वान गरिएको यस आन्दोलनमा ‘जेन जी’ पुस्ताका युवाहरूको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ।

आयोजकहरूले बिहान ९ बजे माइतीघरमा भेला भई ११ बजे बानेश्वरतर्फ मार्च गर्ने तयारी गरेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया