Nepal Life

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:35
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
United Ajod

काठमाडौं।  राजधानीमा जारी ‘जेनजी’को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।

Shikhar
Nepal Life
NIMB

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ती प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सोही अस्पतालमा हाल थप ७० देखि ८० जना घाइतेहरूको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया