Nepal Life

नयाँबानेश्वर प्रदर्शनमा घाइते हुने संख्या ७७

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:44
नयाँबानेश्वर प्रदर्शनमा घाइते हुने संख्या ७७
United Ajod

काठमाडौं। राजधानीको नयाँबानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनका क्रममा घाइते हुनेको संख्या ७७ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदर्शनमा सहभागी नागरिक र सुरक्षाकर्मी गरी ७७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार मिनभवनस्थित सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा भइरहेको छ।

सिभिल अस्पतालमा ५२ जना प्रदर्शनकारीको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा १० जना उपचाररत छन्। सोही घटनामा १५ जना सुरक्षाकर्मी समेत घाइते भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया