Nepal Life

पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:59
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
United Ajod

पोखरा, भदौ २३। पोखरामा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

मुख्यमन्त्री कार्यालय घेराउ गर्ने क्रममा अवस्था तनावपूर्ण बनेपछि प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको थियो। गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया