NIMB Header 2
Nepal Life

चौतर्फी विरोध पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने सरकारको निर्णय

National Life
  • BFIS News
  • 2023 Oct 01 14:23
चौतर्फी विरोध पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने सरकारको निर्णय
Sanima Reliance

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको हो। निगमले शनिबार मध्यरातबाट लागू हुने गरी ग्यास,  डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको थियो। 

 

Shikhar
NIMB

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, हवाई इन्धनमा प्रतिलिटर ८ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको थियो । दशै मुखैमा यसरी मूल्य बढाए पछि चौतर्फी विरोध भएको थियो । विरोध थाम्न नसके पछि अन्तत निर्णय फिर्ता गर्न बाध्य भएको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया