नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित, पछि पुनः सुचारु हुने
- BFIS News
- 2023 Oct 30 09:18
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो भविष्य जीवन बीमा पोलिसी अन्तर्गत एकल बीमा शुल्क भुक्तानी बीमा योजना अस्थायी रुपमा स्थगित गरेको छ ।
कम्पनीले आगामी मंसिर एक गतेदेखि लागु हुने गरी स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि कम्पनीमा हाल प्रचलनमा रहेको सुनौलो भविष्य जीवन बीमा योजना (Plan 18) को एकल बीमा शुल्क भुक्तानी (Single Premium Mode) गर्ने गरी बीमालेख जारी गर्न अस्थायी स्थगन गरिएको जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया