Nepal Life

सानिमा रिलयान्स लाइफको १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

NMB Bank
  • BFIS News
  • 2023 Dec 12 11:21
सानिमा रिलयान्स लाइफको १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई उक्त शेयर सर्वसाधारणमा परिणत गर्न अनुमति समेत प्रदान गरिसकेको छ ।

Shikhar
NIMB

बीमा प्राधिकरणको शैद्धान्तिम सहमति प्राप्त भए सँगै कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई आफ्नो नाममा रहेको शेयर मध्ये १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत नगर्ने भएमा सोको जानकारी प्रदान गर्ने सूचित गरेको छ । यदि कुनै शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणन गर्दिन भन्यो भने उक्त शेयर संस्थापक शेयर समुहमै रहने कम्पनीले जनाएको छ ।

यदि कुनै शेयरधनीलाई कम्पनीको निर्णय प्रति मञ्जुरी छैन र परिणत गर्न नचाहने हो भने कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गरेर निवेदन पेश गर्न अनुरोध समेत गरेको छ ।

सानिमा सानिमा लाइफ र रिलायन्स लाइफले मर्जर गर्नु भन्दा अगाडी नेपाल बीमा प्राधिकरणले शेयर कन्भर्जन गर्न पाउने भन्दै प्रोत्साहन गरेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया