Nepal Life

एफपिओ र मर्जर सम्बन्धी भुत प्रभावी कानुनका कारण सिद्धार्थ प्रिमियमले तिर्यो १६ करोड १४ लाख रुपैयाँ कर

NMB Bank
  • BFIS News
  • 2023 Dec 19 12:34
एफपिओ र मर्जर सम्बन्धी भुत प्रभावी कानुनका कारण सिद्धार्थ प्रिमियमले तिर्यो १६ करोड १४ लाख रुपैयाँ कर
National Life

काठमाडौं । एफपिओको प्रिमियम र मर्जरबाट प्राप्त हुने वार्गेन पर्चेज गेनमा कर लगाउने नीतिबाट सिद्धार्थ बैंक पनि सिकार भएको छ । कम्पनीले ठुला कर दाताकार्यालयलाई १६ करोड १४ लाख रुपैयाँ कर तिरेको छ ।

Shikhar
NIMB

कम्पनीले एफपिओ मार्फत जारी गरेको शेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद शेयर लिलामबाट प्राप्त प्रिमियमको रकमलाई आयकर ऐन २०५८ को दफा ५६ (३) बमोजिम निकायको आयमा समावेश गर्नु पर्ने व्यवस्था बमोजिम उल्लेखित शेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर बापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरिएको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया