प्रभु महालक्ष्मी लाइफले सिनियर एजेन्सी म्यानेजरलाई दियो अण्डराइटिङ र एएमएल सीएफटी सम्बन्धी तालिम
- BFIS News
- 2024 Jan 08 09:13
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सिनियर एजेन्सी मेनेजरहरुलाई अण्डराइटिङ र एएमएल सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ ।
कम्पनीले पुस २१ गते केन्द्रिय कार्यालय कमलादीमा सञ्चालन गरेको तालिममा ३७ जना सिनियर एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

पहिलो सत्रमा अण्डरराईटिग सम्बन्धी तालिम प्रबन्धक प्रभाकर न्यौपानेले र दोश्रो सत्रमा एएमएल तथा सीएफटी सम्बन्धी तालिम नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रदान गरेका हुन्। तालिम प्रमुख योगेन्द्र खतिवडाले संचालन गरेको उक्त कार्यक्रममा बजार प्रमुख प्रशान्त धमलाले स्वागत मन्तब्य राखेका थिए ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया