एनआइसी एशिया क्यापिटलको ४६ प्रतिशत लाभांश घोषणा
- BFIS News
 - 2023 Jul 26 10:46
 
                    
काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४६ प्रतिशत लाभांश घोषणा गरेको छ । क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते सातौ वार्षिक साधारसभा आह्वान गर्ने निर्णय गरेको छ ।
क्यापिटलले साधारणसभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात उपर छलफल गरि पारित गर्ने छ । क्यापिटलले कर सहित ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया