जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि
- BFIS News
- 2024 Mar 03 08:38
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लिने जीवन बीमा अभिकर्ताको परीक्षा आज (आइतबार) देखि सुरू हुँदैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले बीमा अभिकर्ताको अनलाइन परीक्षा आजदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको हो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया