Nepal Life

आइपिओ निष्काशनको प्रस्तावसहित नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज

NMB Bank
  • BFIS News
  • 2024 Mar 04 08:30
आइपिओ निष्काशनको प्रस्तावसहित नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज
National Life

काठमाडौं । आइपिओ निष्काशनलगायतका अन्य प्रस्तावसहित आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आयोजना हुँदै छ। साधारण सभा आज बिहान ११ बजे चितवनस्थित प्रधान कार्यालयमा आयोजना हुँदैछ।

Shikhar
NIMB

उक्त सभामा कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतबराबरको आइपिओ सर्वसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ।  

यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन पनि हुनेछ। यस्तै सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने प्रस्तावसमेत सभाबाट पारित गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया