Nepal Life

आइपिओ निष्कासनको विशेष प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 07:51
आइपिओ निष्कासनको विशेष प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै
National Life

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ। सर्वसाधारणका लागि आइपिओ जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश हुनेछ।

Shikhar
NIMB

कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आइपिओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे बस्न लागेको हो।

यस्तै सभामा आइपिओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा पनि प्रस्ताव गरिनेछ। अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि पनि छलफल गरी पारित गरिने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया