NIMB Header 2
Nepal Life

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, पुर्ण पाठ सहित

National Life
  • BFIS News
  • 2023 Jul 30 19:47
नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, पुर्ण पाठ सहित
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले पूँजी बजार र बस्तु तथा विनिमय बजारका लागि छुट्टा छुट्टै कार्यक्रम तयार पारेको छ ।

Shikhar
NIMB

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा योजनाबद्ध रुपमा विकास, विस्तार तथा सुधारका कार्य अगाडी बढाउन बोर्डबाट विगत वर्षहरु देखि नीति तथा कार्यक्रम तयार गरी सार्वजनिक गर्दै आइरहेको छ । पूँजी बजारको विकास तथा विस्तार गरी लगानीकर्ताको हित संरक्षण गर्नका लागि धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनियमयलाई व्यवस्थित बनाउन र धितोपत्र बजार तथा व्यवसायीहरुको काम कारबाहीलाई पारदर्शी, प्रभावकारी र आधुनिक तथा विश्वसनीय बनाउन बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि तथा विश्वसनीय बनाउन बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बोर्डका काम कारबाहीलाई स्वच्छ, पारदर्शी तथा प्रविधिमैत्री बनाउने कार्यलाई निरन्तरता दिएको छ ।

https://www.sebon.gov.np/uploads/2023/07/30/PQ1Mw4f1285TXsEQjzYKJQ4pyHcnUZPTJOAH5kRG.pdf

नीति तथा कार्यक्रम

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया