NIMB Header 2
Nepal Life

यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान थालियो

National Life
  • BFIS News
  • 2024 Oct 03 08:43
यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान थालियो
Sanima Reliance

काठमाडौं। बाढीपहिरोका कारण यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ। उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन हुने भएको हो।
 
आजदेखि बिहान साढे ४ बजेबाटै आन्तरिक उडान थालिएका छन्। राति १२ बजेसम्म उडान हुनेछन्।

Shikhar
NIMB

बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा निकै चाप बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको ठूलो भिड लागेको हुन्छ।

देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छन्।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया