कनेक्ट आइपिएसबाट बीमा शुल्क भुक्तानी गर्दा हरेक महिना एक जनाले २० हजार रुपैयाँ क्यासव्याक पाउने
- BFIS News
- 2025 May 18 17:07
काठमाडौं । connectIPS ले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी connectIPS बाट लाईफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै क्यासव्याक, connectIPS को साथ” अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत connectIPS बाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम रु २०,००० सम्म रकम फिर्ता पाउन सक्नेछन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया