Nepal Life

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 13:48
सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं। सिद्धार्थ बैंकका ग्राहकहरूका लागि माउन्ट अफ एक्सेल प्रालि, गोकर्णेश्वर, काठमाडौंमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंक र माउन्ट अफ एक्सेलबीच हालै सम्पन्न सम्झौता अनुसार ग्राहकहरूले विभिन्न सेवामा ४० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा लिँदा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया