Nepal Life

नेपाल बीमा प्राधिकरणमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियालाई शपथ

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 18:06
नेपाल बीमा प्राधिकरणमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियालाई शपथ
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथग्रहण कार्यक्रम आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

 

शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक शाम्भ राज लामिछाने लगायत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहमार्फत सरियाले आफ्नो कार्यकालमा संस्थालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया