Nepal Life

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा "Excellence in Commercial Cards Business" अवार्ड

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 18:50
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा "Excellence in Commercial Cards Business" अवार्ड
United Ajod

काठमाडौं। एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित "Leadership Conclave Nepal 2025" सम्मेलनमा "Excellence in Commercial Cards Business" अवार्ड प्राप्त गरेको छ ।

Shikhar
Nepal Life
NIMB

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया