Nepal Life

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 11:03
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
United Ajod

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया