Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 11:07
आइएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश घोषणा
United Ajod

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षमा आर्जित नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले कुल ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

इन्स्योरेन्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया