Nepal Life

आरम्भ चौतारी लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 11:11
आरम्भ चौतारी लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने
United Ajod

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले चालु वर्षका लागि लाभांश नबाँड्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको लघुवित्तले जनाएको छ।

गत वर्ष पनि लघुवित्तले शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण गरेको थिएन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया