Nepal Life

मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Dec 21 12:18
मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
United Ajod

काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया