Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्ता सम्मानित

NMB Bank
  • BFIS News
  • 2023 Oct 02 20:10
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्ता सम्मानित
United Ajod

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी हुम्ला शाखाले पाँच जना अभिकर्तालाई सम्मान गरेको छ। अघिल्लो आर्थिक वर्षमा ब्यापार राम्रो गर्ने अभिकर्तालाई सम्मान गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले ०७९/०८० मा जिल्लामा ब्यापार राम्रो गर्ने अभिकर्ताहरूलाई सम्मान गर्ने कार्य भएको बताएका छन्। अघिल्लो वर्ष कम्पनीको हुम्ला शाखाबाट ८३ लाख ९८ हजार पहिलो बिमा शुल्क उठाउन सफल भएको थियो।

उनले अभिकर्ताहरूले कामको सम्मान गर्दै सम्मान गर्ने कार्य भएको बताए। सबै भन्दा बढी पैथम बिमा शुल्क उठाउन सफल, बढी पोलसी बिक्री गर्न सफल र टिमका सबै भन्दा बढी ब्यापार गर्न सफल अभिकर्तालाई सम्मान गरिएको छ। जसमा अभिकर्ताहरू पालु रावत, रामबहादुर बोहरा, दान रावल, टेकबहादुर बुढा, निता बोहरा र सर्जन रावललाई सम्मान गरिएको थियो।

उनीहरूलाई क्षेत्रीय प्रबन्धक माझीले अविर र खादा लगाएर मायाका चिनो प्रदान गरेर सम्मान गरेका थिए। २०८०, २०७६ सालको असोजबाट तत्कालीन ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा जिल्लाका स्थापना भएको थियो। हाल हुम्लामा कम्पनीले ६७८ पोलिसी बिक्री गर्दै चार करोड ३३ लाख रुपैयाँ पहिलो बिमा शुल्क उठाउन सफल भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया