Nepal Life

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

NMB Bank
  • BFIS News
  • 2026 Feb 26 16:59
परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने
United Ajod

काठमाडौं। मतदाताको सहजतालाई ध्यानमा राख्दै निर्वािचन आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ ।

Shikhar
Nepal Life
NIMB

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउनेछन् । यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया