Nepal Life

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत लाभांश प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2026 Mar 01 11:45
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत लाभांश प्रस्ताव
United Ajod

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रस्तावित लाभांशमा बोनस शेयर र नगद अंश दुवै समावेश छन्।

संस्थाको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअनुसार ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्रै वितरण प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया