Nepal Life

प्रधानमन्त्री कार्कीले धापासीबाट गर्नुभयो मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 11:35
प्रधानमन्त्री कार्कीले धापासीबाट गर्नुभयो मतदान
United Ajod

काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ अन्तर्गत धापासीस्थित निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

मतदानपश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन उत्साहपूर्वक भइरहेकोमा आफू खुसी भएको बताउनुभयो। तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ। देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया