Nepal Life

महेश बस्नेतद्वारा गुण्डुबाट मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 12:01
महेश बस्नेतद्वारा गुण्डुबाट मतदान
United Ajod

भक्तपुर, फागुन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले सूर्यविनायक नगरपालिका–७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवारसमेत रहनुभएका बस्नेतले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभयो। उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया